जुङ
Romanized: junga, jung, jun, juna
जुङ (junga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
जुङ(१)
(नाम [मगराँती])
1.
किल्ला; गढी।
जुङ(२)
(नाम)
1.
किल्ला; प्राचीन राज्यव्यवस्था मिलाउने र सुरक्षाको बन्दोबस्त गर्ने स्थान; गढी; गढ; दुर्ग।