उत्तुङ
Romanized: uttunga, uttung, uttun, uttuna
उत्तुङ (uttunga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उत्तुङ(१)
(नाम [संस्कृत उत्तुङ्ङ्ग])
1.
एउटा खुट्टाले काम नदिने वा खुट्टो नभएका अपाङ्गहरूले हिँड्न र आडका लागि लिइने काठे लट्ठी।
उत्तुङ(२)
(विशेषण [संस्कृत])
1.
ज्यादै अग्लो; अति उच्च। (जस्तो- हिमालयको उत्तुङ्ग शिखर)।