उत्रुङ

Romanized: utrunga, utrung, utrun, utruna

लामो लट्ठीको छेउमा वा बिचमा फल्याक घुसारी त्यसमा टेकेर हिँड्दै खेलतमासा देखाउने र कसरत गर्ने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उत्र+उङ]

1
लामो लट्ठीको छेउमा वा बिचमा फल्याक घुसारी त्यसमा टेकेर हिँड्दै खेलतमासा देखाउने र कसरत गर्ने साधन।

सम्बन्धित शब्दहरू