जुठाजुठ
Romanized: juthaajutha, juthaajuth, juthajuth, juthajutha
विवाहमा वरले कन्यालाई सिन्दूर हालेपछि एकले अर्कालाई दही, गुँड वा मिठाई खुवाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
विवाहमा वरले कन्यालाई सिन्दूर हालेपछि एकले अर्कालाई दही, गुँड वा मिठाई खुवाउने काम।