जुठ्यउल

Romanized: juthyaul, juthyaula

जुठैजुठो भएको; भाँडा सफा नगरेर त्यत्तिकै छोडेको (भान्सा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
जुठैजुठो भएको; भाँडा सफा नगरेर त्यत्तिकै छोडेको (भान्सा)।

सम्बन्धित शब्दहरू