झल्यउल
Romanized: jhalyaul, jhalyaula
आफन्त वियोगको पीडामा हुने संवेग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आफन्त वियोगको पीडामा हुने संवेग।
२.
कुनै कुराले मनमा गहिरो चोट परेपछि आउने भाव।
३.
जुम्रा आदि किराले टोकेपछि सहन नसकिने गरी चिलाउने क्रिया।