झल्याउनु
Romanized: jhalyaaunu, jhalyaunu
दुःख दिनु; दिक्क लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झल्+याउ+नु]
1
दुःख दिनु; दिक्क लगाउनु।