झल्काउनु

Romanized: jhalkaaunu, jhalkaunu

बत्ती वा बिजुलीको प्रकाश फैलाउनु; झल्कने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बत्ती वा बिजुलीको प्रकाश फैलाउनु; झल्कने पार्नु।
२.
कुनै कुरा राम्रो बोध हुने गरी सम्झाउनु।

सम्बन्धित शब्दहरू