जुनी
Romanized: junee, junii, juni
जीवन; चोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत योनि]
१.
जीवन; चोला।
२.
शरीर; देह।
३.
पुनर्जन्मवादका अनुसार प्राणीले मृत्युपछि पुनःपुनः प्राप्त गर्ने जन्म।