जुहारी खेल्नु

Romanized: juhaari khelnu, juhaaree khelnu, juharee khelnu, juharii khelnu

दुई पक्ष भएर प्रश्नोत्तर वा गीतको भाकामा दोहोरी खेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
दुई पक्ष भएर प्रश्नोत्तर वा गीतको भाकामा दोहोरी खेल्नु।

सम्बन्धित शब्दहरू