ढिकुटी खेल्नु
Romanized: dhikutee khelnu, dhikutii khelnu, dhikuti khelnu, dhikutikhelnu
ढुकुटी खेल; एक निश्चित अवधिसम्म निश्चित सङ्ख्याका व्यक्तिहरूले रकम जम्मा गरी पालैपालो रकम झिक्न मिल्ने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
ढुकुटी खेल; एक निश्चित अवधिसम्म निश्चित सङ्ख्याका व्यक्तिहरूले रकम जम्मा गरी पालैपालो रकम झिक्न मिल्ने खेल।