जेडिनु
Romanized: jedinu
टाँसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
टाँसिनु।
२.
बिनाकाममा पछि लाग्नु।