बेडिनु

Romanized: bedinu

मात्तिनु; छाँटकाँट देखाउनु; धाक लगाउनु; घमन्ड गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बेड्+इ+नु]

1
मात्तिनु; छाँटकाँट देखाउनु; धाक लगाउनु; घमन्ड गर्नु।

सम्बन्धित शब्दहरू