धपेडिनु
Romanized: dhapedinu
हिँडाइ वा कुनै कामबाट ज्यादा थाक्नु; धपेडी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
हिँडाइ वा कुनै कामबाट ज्यादा थाक्नु; धपेडी गर्नु।