धपेड्नु

Romanized: dhapednu

धावा पर्ने गरी लखेट्नु; खेद्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [धपेडी+नु]

१.
धावा पर्ने गरी लखेट्नु; खेद्नु।
२.
धपेडी गर्नु।

सम्बन्धित शब्दहरू