धपेडी
Romanized: dhapedee, dhapedii, dhapedi
जिउले नसक्ने कामबाट हुने शारीरिक शिथिलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धावन]
१.
जिउले नसक्ने कामबाट हुने शारीरिक शिथिलता।
२.
लगातारको हिँडाइ वा बढ्ता कामबाट हुने अत्यधिक परिश्रम; धामा।