जेनकेन

Romanized: jenaken, jenakena

कुनै प्रकारले; कुनै किसिमले; येनकेन प्रकारेण; जसरीतसरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत येनकेन]

1
कुनै प्रकारले; कुनै किसिमले; येनकेन प्रकारेण; जसरीतसरी।

सम्बन्धित शब्दहरू