जेबालो
Romanized: jebaalo, jebalo
जेबालो (jebaalo) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
जेबालो(१)
(नाम)
1.
पशुपन्छीलाई फसाउने एक किसिमको यन्त्र; पासो।
जेबालो(२)
(नाम [बहु./ति. जेबाला])
1.
चना, गहुँ आदिका टुसा।
जेबालो(३)
(नाम)
१..
कच्चो काठ।
२..
झारो टार्ने किसिमले गरिएको काम।