जेबी

Romanized: jebee, jebii, jebi

जेबमा राख्न हुने; जेबमा अटाउने; जेबमा राख्न बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी जेब+ई]

1
जेबमा राख्न हुने; जेबमा अटाउने; जेबमा राख्न बनाइएको।

सम्बन्धित शब्दहरू