पाउजेब

Romanized: paaujeba, paaujeb, paujeb, paujeba

स्त्रीहरूले पाउमा लगाउने घुँगुराहरू लागेको चाँदी, सुन आदिको गहना; नूपुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी पायजेब]

1
स्त्रीहरूले पाउमा लगाउने घुँगुराहरू लागेको चाँदी, सुन आदिको गहना; नूपुर।

सम्बन्धित शब्दहरू