जेरी
Romanized: jeree, jerii, jeri
दुईतीन दिन पानीमा भिजाई केही अमिल्याएर खमिर तुल्याइएको मैदाको पिठोबाट सेल जस्तै बाटुलो र सामान्यतया सेलभन्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुईतीन दिन पानीमा भिजाई केही अमिल्याएर खमिर तुल्याइएको मैदाको पिठोबाट सेल जस्तै बाटुलो र सामान्यतया सेलभन्दा सानो पारी घिउमा पकाएर चिनीको पागमा डुबाइने, सानाठुला घेरामा जेलिएको मिठाई; तहतह परी घुम्रिएको ठुलो खालको जिलेबी वा जुल्फी।