कजेर
Romanized: kajer, kajera
भोजभतेरमा काम गर्नका लागि जिम्मेवारी तोकिएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रा.]
1
भोजभतेरमा काम गर्नका लागि जिम्मेवारी तोकिएको व्यक्ति।