कजिनु

Romanized: kajinu

काममा जोतिनु वा लादिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अरबी क्रि. [काज+इ+नु]

१.
काममा जोतिनु वा लादिनु।
२.
काबुमा ल्याइनु; अरूको हैकममा ल्याइनु; अरूको वशमा पर्नु।

सम्बन्धित शब्दहरू