कजिनी

Romanized: kajinee, kajinii, kajini

काजीकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काजी+इनी]

१.
काजीकी स्त्री।
२.
बाहुनबाहेक क्षत्री आदि नेपाली स्त्रीको आदरसूचक नाम।

सम्बन्धित शब्दहरू