जै

Romanized: jai

जै (jai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जै(१)

(नाम [जई])
1.
जौको जस्तो बोट हुने एक प्रकारको अन्न; एक जातको जौ; जई।

जै(२)

(पूर्वसर्ग)
1.
व्याकरणका अनुसार पूर्वगामी आंशिक समध्वन्यात्मक द्वित्व हुँदा 'ज'बाट आरम्भ भई केही शब्दमा गाँसिने एकखाले पूर्वसर्ग (जैजेथा, जैजगेरा इ.)।

सम्बन्धित शब्दहरू