जिजै

Romanized: jijai

दासप्रथा समाप्त हुनुभन्दा पहिले कमाराकमारीले आफूभन्दा जेठा मालिककी पत्नीलाई सम्बोधन गर्दा प्रयोग गर्ने शब्द;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [जिउ+जिउ+ऐ]

1
दासप्रथा समाप्त हुनुभन्दा पहिले कमाराकमारीले आफूभन्दा जेठा मालिककी पत्नीलाई सम्बोधन गर्दा प्रयोग गर्ने शब्द; मैयाँरानी; जिजे।

सम्बन्धित शब्दहरू