जिजे

Romanized: jije

जिजे (jije) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

जिजे(१)

(नाम [जिउ+जिउ+ए])
१..
जिजुआमा।
२..
दासदासीले आफ्नी स्वामिनीलाई भन्ने शब्द।
३..
दासप्रथा समाप्त हुनुभन्दा पहिले कमाराकमारीले आफूभन्दा जेठा मालिककी पत्नीलाई सम्बोधन गर्दा प्रयोग गर्ने शब्द; मैयाँरानी जिजै।

जिजे(२)

(नाम)
1.
बाजेका बुबा।

सम्बन्धित शब्दहरू