जोइल जवाइ

Romanized: joila javaai, joila jawaai, joila jawai, joila jabaai

आफ्नो घरद्वार गरी बसेकी वा आफ्नो कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीका घरमा बस्ने वा उसैको कमाइमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
आफ्नो घरद्वार गरी बसेकी वा आफ्नो कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीका घरमा बस्ने वा उसैको कमाइमा निर्भर रहने काम; घरज्वाइँ हुने काम।
२.
ललाईफकाई वा डराईधम्काई परस्त्रीलाई स्वास्नी बनाउने काम।

सम्बन्धित शब्दहरू