जोखाउनु

Romanized: jokhaaunu, jokhaunu

जोख्न लगाउनु वा जोखिने पार्नु; तौलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
जोख्न लगाउनु वा जोखिने पार्नु; तौलाउनु।

सम्बन्धित शब्दहरू