जोल्टनु

Romanized: joltanu

दुई वा दुईभन्दा बढी वस्तु परस्परमा अल्झिनु; लठारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
दुई वा दुईभन्दा बढी वस्तु परस्परमा अल्झिनु; लठारिनु।
२.
खप्टनु।
३.
मिल्नु; जोडिनु।

सम्बन्धित शब्दहरू