जोसमनी

Romanized: josamanee, joshamani, joshamanee, joshamanii

भारतको जुनागढ गिरनार निवासी भुरे बाबाबाट दीक्षित नेपाली सन्त शशीधरले स्थापना गरेको निर्गुण भक्तिवादी मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ज्योतिर्मणि]

1
भारतको जुनागढ गिरनार निवासी भुरे बाबाबाट दीक्षित नेपाली सन्त शशीधरले स्थापना गरेको निर्गुण भक्तिवादी मत।

सम्बन्धित शब्दहरू