जोस

Romanized: jos, josha, josh, josa

अवस्थाविशेषमा हुने मनको तीव्र गति; मनको आवेग; मनोद्वेग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी जोश]

१.
अवस्थाविशेषमा हुने मनको तीव्र गति; मनको आवेग; मनोद्वेग।
२.
स्फूर्ति।

सम्बन्धित शब्दहरू