जौहरी

Romanized: jauharee, jauharii, jauhari

जुहारतको व्यापारी; जुहारतको पारखी; जुहारतको गुणस्तरलाई छुट्ट्याउन सक्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
जुहारतको व्यापारी; जुहारतको पारखी; जुहारतको गुणस्तरलाई छुट्ट्याउन सक्ने व्यक्ति।
२.
सुनचाँदीको

सम्बन्धित शब्दहरू