जौहरव्रत
Romanized: jauharavrat, jauharawrata, jauharawrat, jauharabrata
आफ्नो देश वा राष्ट्रको पतन हुने भयो भन्ने भएपछि राजपुत पुरुषहरूजति हातहतियार भिरी बाजागाजासाथ लड्न जाने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी जोहर+व्रत]
१.
आफ्नो देश वा राष्ट्रको पतन हुने भयो भन्ने भएपछि राजपुत पुरुषहरूजति हातहतियार भिरी बाजागाजासाथ लड्न जाने र स्त्रीहरूजति सिँगारका साथ पतिपुत्रहरूलाई बिदा दिई घरको हाताभित्रै सामूहिक रूपमा तयार गरिएको अग्निकुण्डमा हाम फाल्दै, जल्दै गर्ने एक दर्दनाक प्राचीन प्रथा।
२.
प्राचीन जापानमा चलेको सामूहिक मृत्युको प्रथा; हाराकिरी।
३.
श्रेष्ठता, उत्कर्ष, सम्मानका निमित्त गरिने आत्महत्या; आत्मदाह; प्राणोत्सर्ग।