प्रव्रजन

Romanized: pravrajan, prawrajana, prawrajan, prabrajana

कुनै कारणले अथवा ऋतुविशेषमा बसेको ठाउँ वा देशबाट सरिएको बसाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कारणले अथवा ऋतुविशेषमा बसेको ठाउँ वा देशबाट सरिएको बसाइँ।
२.
सन्न्यास; प्रव्रज्या।

सम्बन्धित शब्दहरू