प्रव्राजन
Romanized: pravraajana, pravraajan, prawraajana, pravrajan
घरबारबाट छुटाएर वनतिर पठाउने काम; भिक्षु वा सन्न्यासी बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घरबारबाट छुटाएर वनतिर पठाउने काम; भिक्षु वा सन्न्यासी बनाउने काम।