आव्रजन

Romanized: aavrajana, aavrajan, aawrajana, avrajan

एक ठाउँबाट अर्को ठाउँमा बसोबास सर्ने काम; आप्रवास; बसाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक ठाउँबाट अर्को ठाउँमा बसोबास सर्ने काम; आप्रवास; बसाइँ।
२.
सन्न्यास; गार्हस्थ्य जीवन छाडेर शिखासूत्र त्याग गरी चौथो आश्रमको नियम पालन गर्ने काम।

सम्बन्धित शब्दहरू