प्रव्रजित
Romanized: pravrajit, prawrajita, prawrajit, prabrajita
सन्न्यास ग्रहण गरेको; सन्न्यस्त, जोगी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सन्न्यास ग्रहण गरेको; सन्न्यस्त, जोगी भएको।
२.
विदेश गएको; परदेश लागेको।
३.
सन्न्यासी।