प्रव्रज्या

Romanized: pravrajyaa, prawrajyaa, pravrajy, prawrajya

घर छाडेर कहीँ टाढा जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घर छाडेर कहीँ टाढा जाने काम।
२.
घरबार छाडी टाढाको कुनै निर्जन स्थलमा गएर बस्ने काम; एकान्तवास।
३.
सांसारिक व्यवहार वा बन्धनलाई त्यागेर सन्न्यास ग्रहण गर्ने काम; सन्न्यास।
४.
जीविका, निवास आदिको सुविधाका दृष्टिले आफ्नो देश वा स्थल छाडेर कुनै अर्को देश वा स्थानमा गएर बस्ने काम।

सम्बन्धित शब्दहरू