परिव्रज्या
Romanized: parivrajyaa, pariwrajyaa, parivrajy, pariwrajya
तपस्या; तप; घरव्यवहारबाट दिक्क लागेर लिइने सन्न्यास; बौद्ध धर्मको दीक्षा वा प्रवेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तपस्या; तप; घरव्यवहारबाट दिक्क लागेर लिइने सन्न्यास; बौद्ध धर्मको दीक्षा वा प्रवेश।