परिव्यय
Romanized: parivyay, pariwyaya, pariwyay, paribyaya
कुनै कार्यको तयारीका लागि प्रारम्भदेखि हुने खर्च, लगानी, व्ययभार, लागत, मूल्य, भाडा, शुल्क, पारिश्रमिक आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै कार्यको तयारीका लागि प्रारम्भदेखि हुने खर्च, लगानी, व्ययभार, लागत, मूल्य, भाडा, शुल्क, पारिश्रमिक आदि खर्च।