ज्यान दिनु

Romanized: jyaana dinu, jyana dinu, jyanadinu, jyaanadinu

मरिमेटेर काम गर्नु; खुब मेहनत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
मरिमेटेर काम गर्नु; खुब मेहनत गर्नु।
२.
मर्न तयार हुनु।

सम्बन्धित शब्दहरू