मन दिनु

Romanized: mana dinu, manadinu

कसैलाई आफ्नो भित्री कुरा वा अभिप्राय थाहा दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैलाई आफ्नो भित्री कुरा वा अभिप्राय थाहा दिनु।
२.
कसैलाई आफ्नो सहमति दिनु।

सम्बन्धित शब्दहरू