ज्याला

Romanized: jyaalaa, jyaala, jyalaa, jyaal

काम गरेबापत दिइने पैसा, अन्न आदि मजुरी; मजदुरी; पारिश्रमिक; बनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
काम गरेबापत दिइने पैसा, अन्न आदि मजुरी; मजदुरी; पारिश्रमिक; बनी।

सम्बन्धित शब्दहरू