ज्यालामजुरी
Romanized: jyaalaamajuri, jyaalamajuri, jyalaamajuri, jyaalaamajuree
जीवन गुजाराका लागि गरिने ज्यालादारी काम वा पेसा; मजदुरी; दिनगन्ती तोकिएको ज्याला पाउने गरी गरिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जीवन गुजाराका लागि गरिने ज्यालादारी काम वा पेसा; मजदुरी; दिनगन्ती तोकिएको ज्याला पाउने गरी गरिने काम।