ज्यूँका त्यूँ
Romanized: jyumkaa tyum, jyumkaa tyun, jyunkaa tyum, jyumka tyun
शारीरिक अवस्था वा अन्य वस्तु कुनै कारणवश बिचमा बदलिएर वा घटेर फेरि उस्तै अवस्थामा आएको; पहिलो जस्तो थियो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शारीरिक अवस्था वा अन्य वस्तु कुनै कारणवश बिचमा बदलिएर वा घटेर फेरि उस्तै अवस्थामा आएको; पहिलो जस्तो थियो उस्तै; जस्ताको तस्तो।
२.
समान बल भएको; जोडका तोड।