ज्युँका त्युँ

Romanized: jyumkaa tyum, jyumkaa tyun, jyunkaa tyum, jyumka tyun

शारीरिक अवस्था वा अन्य वस्तु कुनै कारणवश बिचमा बदलिएर वा घटेर फेरि उस्तै अवस्थामा आएको; पहिले जस्तो थियो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शारीरिक अवस्था वा अन्य वस्तु कुनै कारणवश बिचमा बदलिएर वा घटेर फेरि उस्तै अवस्थामा आएको; पहिले जस्तो थियो उस्तै; जस्ताको तस्तो।
२.
समान बल भएको; जोडका तोड।

सम्बन्धित शब्दहरू