ज्योतिर्भवन
Romanized: jyotirbhavan, jyotirbhawana, jyotirbhawan, jyotirbhabana
राति यात्रा गर्नुपर्दा जहाजलाई बन्दरगाहको स्थिति देखाउन राखिएको चहकिलो बत्तीसहितको धरहरा (बिकन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राति यात्रा गर्नुपर्दा जहाजलाई बन्दरगाहको स्थिति देखाउन राखिएको चहकिलो बत्तीसहितको धरहरा (बिकन)।