ज्वानो

Romanized: jvaano, jwaano, jwano, jbaano

मसिना सुगन्धी गेडा फल्ने, मसलाका रूपमा र औषधीका रूपमा समेत प्रयोग गरिने एक जातको सानो बोट; त्यसको दानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत यवानी]

1
मसिना सुगन्धी गेडा फल्ने, मसलाका रूपमा र औषधीका रूपमा समेत प्रयोग गरिने एक जातको सानो बोट; त्यसको दानो।

सम्बन्धित शब्दहरू