ज्वाला
Romanized: jvaalaa, jvaala, jvalaa, jwaalaa
बलेको आगाबाट उठ्ने लप्को; आगाको राँको; मुस्लो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बलेको आगाबाट उठ्ने लप्को; आगाको राँको; मुस्लो ।
२.
जल्ने वा पोल्ने क्रिया; ताप; जलन; डाह।
३.
जिउभित्रको पीडा; सोला।